२९ असार २०८३, सोमबार

सर्प देखाएर पैसा माग्दै

सर्प देखाएर पैसा माग्दै

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर रासस

salt training

कमेन्ट गर्नुहोस्