३१ असार २०८३, बुधबार

रुकुमको पुथाउत्तरगंगामा माओवादी विजयी

कात्तिक २०, २०७४
रुकुमको पुथाउत्तरगंगामा माओवादी विजयी

असार १६ -रुकुमको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त गाउँपालिकाबाट प्रमुखमा माओवादीका उम्मेदवार ओमप्रसाद घर्ती विजयी भएका हुन् ।

अध्यक्षमा विजयी घर्तीले २ हजार ५ सय ५१ मत ल्याए । उनले झण्डै दोब्बर मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार भीउमान घर्तीले १ हजार २ सय ६४ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि माओवादीले नै जित हासिल गरेको छ । माओवादीबाट उपाध्यक्षका उम्मेदवार ओमकुमारी शाही मल्लले २ हजार ६ सय ६५ मत ल्याईन भने उनकी प्रतिद्धन्द्धी नेकपा एमालेककी सीता घतानेले १ हजार ४ सय ८२ मत ल्याईन् ।

salt training

कमेन्ट गर्नुहोस्