२१ जेठ २०८३, बिहीबार

मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

माघ १२, २०७८
मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण
तस्वीर सौजन्य : राजधानी दैनिक

नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मरिससको ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मरिससको राष्ट्रिय टोली सोमवार दिउँसो नेपाल आइपुगेको थियो ।

नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मरिसस टोलीले जनाएको छ ।

खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्लसन अगाथे र हान्स पटाटेमा कोरोना संक्रमण देखिएको राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्