२२ असार २०८३, सोमबार

विजेताको नामसहित हेर्नुस्, कति ठाउँमा जित्यो कांग्रेसले ?

कात्तिक २०, २०७४
विजेताको नामसहित हेर्नुस्,  कति ठाउँमा जित्यो कांग्रेसले ?
काठमाडौं, १७ असार– दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ स्थानीय तहमा मतगणना जारी छ ।

जसअनुसार नेकपा एमाले अग्रता बनाएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । सवा दश बजेसम्म नेपाली कांग्रेसले २८ स्थानीय तहमा जीत निकालेको छ । जसको विवरण यस प्रकार छ ।

१–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका
२–नरेन्दैसिंह धामी, दार्चुला, मालिकार्जुन गाउँपालिका
३–गणेशप्रसाद चोङवाङ, ताप्लेजुङ मेरिङदेन गाँउपालिका
४–लोकराज केसी, दाङ, राजपुर गाउँपालिका
५–गजेन्द्रबहादुर कार्की, भोजपुर, अरुण गाउँपालिका
६–ओमप्रकास विष्ट, अछाम, कमलबजार गाउँपालिका
७–कैलाशकुमार आले, भोजपुर, भोजपुर नगरपालिका
८–धनबहादुर विष्ट, बझाङ, बुंगल नगरपालिका
९–विश्व सिटौला, ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका
१०–नरेन्द्रसिंह थापा,बैतडी, दशरथचन्द गाउँपालिका
११–कृष्णबहादुर चन्द्र, डोटी, बडीकेदार गाउँपालिका
१२–वीरबहादुर विष्ट, वैतडी, सूर्नया गाउँपालिका
१३–होमनाथ थापा, पाँचथर, तुम्वेवा गाउँपालिका
१४–द्रोण खत्री, गुल्मी, चन्द्रकोट गाउँपालिका
१५–राजकुमार शर्मा, नवलपरासी, प्रतापपुर गाउँपालिका
१६–विश्वनाथ निरौला, खोटाङ, ऐसेलुखर्क गाउँपालिका
१७–गोविन्द मल्ल, बाजुरा, हिमाली गाउँपालिका
१८–नवलसिंह मल्ल, डडेल्धुरा, गन्यापधुरा गाउँपालिका
१९–लोकेन्द्र शाही, डोटी, केआइसिंह गाउँपालिका
२०–कौशल्या भट्ट, डडेल्धुरा, नामभागेश्वर गाउँपालिका
२१–बलबहादुर गुरुङ, डडेल्धुरा, अलिताल गाउँपालिका
२२–हंशराज भट्ट, दार्चुला, महाकाली नगपालिका
२३–अशोक थापा, गुल्मी, दरवार गाउँपालिका
२४–पदम बडुवाल, बाजुरा, बडिमालिका नगरपालिका
२५–नरबहादुर रावल, बाजुरा, छेडेदह, गाउँपालिका
२६–रामबहादुर कुलुङ, संखुवासभा, सीलीचोङ गाउँपालिका
२७–पासाङनेर्वु शेर्पा, संखुवासभा, चिचिला संखुवासभा
२८–राजेन्द्र धामी, बझाङ, काँडा संखुवासभा

salt training

कमेन्ट गर्नुहोस्