२१ असार २०८३, आइतबार

नक्कली प्रहरीका सई छयाक्ले पक्राउ

नक्कली प्रहरीका सई छयाक्ले पक्राउ

प्रहरीको सई भन्दै लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ उपमहानरपालिका –१५ आर्मी ब्यारेक नजिक सडकमा हिडिरहेका २ जना व्यक्तिलाई प्रहरीको सई भन्दै लुटपाट गर्ने घोराहीकै २५ बर्षीय छयाक्ले भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सडकमा हिडिरहेका व्यक्तिहरुबाट २ वटा मोबाइल र ४ हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्