
आवास पुर्ननिमार्णमा सरकारले ३६ करोड ३ लाख अनुदान दिएको छ ।
२०७७ सालमा मनसुन विपदबाट प्रभावित निजी आवास सबलीकरण अन्तरगत ३६ करोड ३ लाख अनुदान रकम पठाएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले छ महिनाको सम्पादित मुख्य कामहरु सार्वजिनक गर्दै आगलागी जन्य तथा अन्य विपदबाट पुननिमार्णको लागि ४९ जिल्लाका ४८० वटा स्थानिय तहलाई अभिमुखीकरण तालिम समेत दिएको जनाएको छ ।