२३ जेठ २०८३, शनिबार

अमेरिकामा विद्यार्थीहरूले लखेटेर भाँचे शिक्षकको हात (भिडियो)

फागुन ५, २०७८
अमेरिकामा विद्यार्थीहरूले लखेटेर भाँचे शिक्षकको हात (भिडियो)

अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा विद्यार्थीहरूको एक समूहले शिक्षकलाई लखेट्दै लगेर हात भाँचिदिएको एउटा भिडियो सार्वजनिक भएको छ । 

लाङहाम क्रीक हाईस्कूलका चारजना विद्यार्थीहरू शिक्षकको हात भाँचेको आरोपमा प्रहरी हिरासतमा छन् । 
 

— RT (@RT_com) February 17, 2022

salt training

कमेन्ट गर्नुहोस्