०६ साउन २०८३, बुधबार

३ दलको बैठकपछि प्रचण्डले भने – गठबन्धन बचाउनेमा जोड हुन्छ

३ दलको बैठकपछि प्रचण्डले भने – गठबन्धन बचाउनेमा जोड हुन्छ

सिंहदरबारमा बसेको गठबन्धनका ३ दलको बैठकले सकेसम्म गठबन्धन जोगाउने विकल्पमा छलफल गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन जोगाउनेमा आफूहरूको जोड रहने बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सिंहदरबारमा छलफल गरेका हुन् ।

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक भएको थियो । 

बैठकमा एमसीसीको निकास खोज्ने विषयमा छलफल भएको प्रचण्डले बताए । 

salt training

कमेन्ट गर्नुहोस्