२२ असार २०८३, सोमबार

सेना दिवसमा तीन दिन प्रदर्शनी हुने

सेना दिवसमा तीन दिन प्रदर्शनी हुने
फाइल तस्वीर।

सेना दिवसको अवसरमा ज‌ंगीअड्डामा तीन दिन प्रदर्शनी हुने भएको छ । नेपाली सेनाले फागुन १४ देखि १६ गतेसम्म बृहत् प्रदर्शनी गर्ने भएको हो ।

निःशुल्क प्रदर्शनी नेपाली सेनाका इतिहासका फोटो, हातहतियार र उपकरण, पदीक फौज तथा विभिन्न मद्दती अंगहरूको प्रदर्शनी गर्न लागेको सेनाले जनाएको छ । 

सैनिक ब्याण्ड प्रदर्शनी, विशेष फौज प्रदर्शनी घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्