
बिहीवार बस्ने भनिएको संसद् बैठक भोलि (शुक्रवार) सम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले विशेष कारण भन्दै बैठक स्थगित गरेको हो ।
अब संसद बैठक शुक्रवार दिउँसो १ बजे बस्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
आजको बैठकमा एमसीसीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
