
रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ विनाशका कारुणिक दृश्यहरू देखिन थालेका छन् ।
आफ्नो जिउज्यानको सुरक्षाका लागि युक्रेनीहरू सुरक्षित स्थानतर्फ गइरहेका छन् ।
विस्फोट र विनाश देख्नुपर्दा बालबालिकाले आँसु चुहाइरहेको भिडियो सार्वजनिक गरेको छ ।
मातापिताले आफ्ना बालबालिकालाई किन हिंसा भइरहेको छ भनी व्याख्या गरिरहेका छन् ।
“I don’t want to die.”
— Bloomberg Quicktake (@Quicktake) February 25, 2022
Ukrainians are seeking safety after Russia’s invasion, with some fleeing the country and finding shelter. Parents are left trying to explain the violence to their kids https://t.co/ujqOFOEUOS pic.twitter.com/UCngbwe1yx