२० असार २०८३, शनिबार

खेर्सोनमा रुसले खसायो युक्रेनी विमान

फागुन १५, २०७८
खेर्सोनमा रुसले खसायो युक्रेनी विमान

युक्रेनको खेर्सोनमा रुसी सेनाले युक्रेनको एउटा सैन्य विमान खसाएको छ । 

विमानमा रहेका दुवैजना पाइलटको मृत्यु भएको छ । 

पाइलटहरूको मृत शरीर पूरै डढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्