३१ असार २०८३, बुधबार

युक्रेन संकट समाधानका लागि जेनेभामा वार्ता आयोजना गर्न जेलेन्स्कीको आग्रह

फागुन १५, २०७८
युक्रेन संकट समाधानका लागि जेनेभामा वार्ता आयोजना गर्न जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले देशको संकट समाधान गर्नका लागि स्विट्जरल्यान्डको जेनेभामा एक सम्मेलन आयोजना गर्न त्यस देशका राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

रुसले युक्रेनसँग वार्ताका लागि बेलारुसको गोमेल शहर छानेको भए पनि जेलेन्सकीले त्यहाँ जान अस्वीकार गरेका छन् । उनले बरू जेनेभा जान मन गरेको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्