३१ असार २०८३, बुधबार

भोलि सार्वजनिक बिदा

फागुन १८, २०७८
भोलि सार्वजनिक बिदा

ग्याल्पो ल्होसारको अवसरमा सरकारले  भोलि (बिहीवार) सार्वजनिक बिदा दिएको छ । 

सोमवारको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरेको छ । 

ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्