०८ साउन २०८३, शुक्रबार

यी हुन् स्थानीय चुनावका लागि सिफारिस भएका १७९ निर्वाचन अधिकृत [सूचीसहित]

फागुन १८, २०७८
यी हुन् स्थानीय चुनावका लागि सिफारिस भएका १७९ निर्वाचन अधिकृत [सूचीसहित]

स्थानीय तहको निर्वाचनका लागि १७९ निर्वाचन अधिकृत सिफारिस भएका छन् । 

बुधवार न्याय सेवा आयोगले न्याय समूहका उपसचिवहरूलाई निर्वाचन अधिकृतका लागि सिफारिस गरेको हो । 

स्थानीय निर्वाचनमा ७७ जिल्लाका लागि निर्वाचन अधिकृत सिफारिस गरिएको आयोगले जनाएको छ ।

को–को छन् सूचीमा ?

salt training

कमेन्ट गर्नुहोस्