३० जेठ २०८३, शनिबार

एमाले अध्यक्ष ओली दोलखामा

फागुन २०, २०७८
एमाले अध्यक्ष ओली दोलखामा

विभिन्न कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोलखा पुगेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले दोखलाको शैलुङ डाँडामा गर्ने शैलुङ साहित्यिक सांस्कृतिक महोत्सवको शुक्रवार उद्घाटन गर्ने कार्यक्रम छ । 

साहित्यिक महोत्सवमा एमाले निकट कलाकार सहभागी हुँदैछन् । 

नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा पनि ओली सहभागी हुने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्