२४ असार २०८३, बुधबार

भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार, श्रीमान पक्राउ

फागुन २३, २०७८
भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार, श्रीमान पक्राउ

भक्तपुरमा एक महिलामाथि केमिकल (रसाइन) प्रहार भएको छ । आइतबार साँझ सूर्यबिनायक नगरपालिका वडा नन्मबर ४ स्थित दधिकोट बस्ने ६० वर्षीय पुजा गुभाजुमाथि केमिकल प्रहार भएको हो । 
घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
घाईतेको बर्न अस्पताल किर्तीपुर उपचार भइरहेको छ भने अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्