
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायिक अदालतमा सोमवार गरिएको सुनुवाइमा सहभागी हुन युक्रेनले अस्वीकार गरेको प्रमुख न्यायाधीशले जानकारी दिएका छन् ।
युक्रेनले अहिले चलिरहेको युद्ध तत्काल रोक्नका लागि आदेश जारी गरिपाऊँ भनी उक्त अदालतमा निवेदन दिएको थियो ।
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायिक अदालतले दुई मुलुकबीच रहेको विवादमा सुनुवाइ गर्ने गरेको छ ।