०७ साउन २०८३, बिहीबार

रुस-युक्रेन युद्धका कारण युरोपमा कारखाना बन्द, अर्थतन्त्रमा असर

फागुन २३, २०७८
रुस-युक्रेन युद्धका कारण युरोपमा कारखाना बन्द, अर्थतन्त्रमा असर

युक्रेनमाथि रुसको आक्रमणपछि युरोपको अर्थतन्त्र थलिने सम्भावना देखिएको छ । 

फ्रान्समा मिशेलिन लगायतका ठूला कारखानाहरूले उत्पादन रोकेका छन् । कच्चा पदार्थको मूल्य बढेको अनि आपूर्ति शृंखला समस्यामा परेकोले उत्पादन रोक्नुपरेको हो । 

कपिय विश्लेषकले युरोपेली अर्थतन्त्र ध्वस्त पारेर आफ्नो प्रभुत्व कायम गराउन अमेरिकाले चालेको रणनीतिअन्तर्गत युक्रेनलाई युद्ध लम्ब्याउन लगाएको पनि भनिरहेका छन् । 

कोभिड महामारीका कारण सुस्त बनेको युरोपेली अर्थतन्त्र बल्लबल्ल बौरिरहेको बेलामा भएको युद्धले अर्थतन्त्रलाई थला पार्न लागेको हो । 
 

कमेन्ट गर्नुहोस्