163 shares
कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीहरूको बढुवा गरेको छ ।
कार्यक्षमता मूल्यांकनद्वारा पदोन्नति गरिएको बैंकले शनिवार सूचना जारी गर्दै जानकारी गराएको हो ।
को को छन् बढुवा हुने ?
* यसअघि शीर्षकमा नेपाल बैंक हुन गएकाले सच्चाइएको छ ।