
यहाँ उल्लेखित फोटोहरु देखेर तपाईले सोचिरहनु भएको छ होला कि यो कुनै मोडेलको फोटोसूट हो । तर यथार्थमा यी न कुनै मोडेल हुन नत नायिका नै ।

यी हुन् इजरायलकी सैनिक, जो अहिले आफ्नो तस्वीरका कारण इन्टरनेट र सामाजिक सञ्जालमा सनसनी मचाइरहेकी छन् ।

यी हुन् सोल्जर किम मेलिबोस्की । जो मात्र २२ वर्षकी भइन् । उनी अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो तस्वीरकै कारण चर्चित बनेकी छन् । उनी आफ्ना धेरै तस्वीरमा विकिनी अवतारमा देखएकी छन् ।

इन्स्टाग्राममा उनले आफ्नो बेडरुमदेखि बीचसम्मका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

इजरायल हरेक नागरिकले अनिवार्य रुपमा सेनामा काम गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार केटाहरुले २ वर्ष ८ महिना र केटीहरुले २ वर्ष अनिवार्य रुपमा सेनामा काम गर्नुपर्ने हुन्छ ।

इजरायली सेनामा कार्यरत यी युवतीहरु कुनै मोडेल भन्दा कम देखिदैनन् ।