३१ असार २०८३, बुधबार

एमाले प्रवेश गर्ने तयारी गरेका सांसदलाई माओवादीले गर्‍यो कारबाही

एमाले प्रवेश गर्ने तयारी गरेका सांसदलाई माओवादीले गर्‍यो कारबाही

नेकपा माओवादी केन्द्रको संसदीय दल कर्णाली प्रदेशले सांसद ठम्मर बहादुर विष्टलाई पार्टीबाट निलम्बन  गरेको छ ।

एमालेमा प्रवेश गर्ने तयारी गरेसँगै विष्टलाई दलले सदस्यबाट निलम्बन गरेको हो । 

प्रदेश सभा सदस्यबाट उनले राजीनामा दिएको र सो राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन भनिएकोमा विष्टले त्यस्तो नगरेकाले दलको सदस्यबाट निलम्बन गरिएको दल नेता महेन्द्रबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्