२८ जेठ २०८३, बिहीबार

निर्वाचन आयोगमा दर्ता भयो राजपा

कात्तिक २०, २०७४
निर्वाचन आयोगमा दर्ता भयो राजपा
काठमाडौं, २३ असार- राजपाले दल दर्ता गरेको छ । आज निर्वाचन आयोगमा पुगेर राजपाले दल दर्ता गरेको हो । दुई दिन अघिनै दल दर्ता गर्न लागेको भएपनि राजपा भित्रै विवाद भएपछि दल दर्ता रोकिएको थियो । तेस्रो चरणको स्थानीय निर्वाचलाई दृष्टिगत गर्दै राजपाले दल दर्ता गरेको हुन सक्ने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्