०१ असार २०८३, सोमबार

२५ डीएसपीको सरुवा, को–कहाँ खटाइए ? [सूचीसहित]

२५ डीएसपीको सरुवा, को–कहाँ खटाइए ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले २५ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।

कार्यालयले मंगलवार २५ डीएसपीहरूलाई काज खटाएको हो।

जसअनुसार, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जि.सी.लाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुममा कार्यरत डीएसपी गणेश बहादुर श्रेष्ठलाई काजमा खटाइएको छ ।

कसलाई कहाँ खटाइयो ?

salt training

कमेन्ट गर्नुहोस्