३० असार २०८३, मंगलबार

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा बुधवार ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस गरिएको छ । 

ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्