०८ साउन २०८३, शुक्रबार

काठमाडौंमा एकैसाथ सञ्चालनमा आयो मेगा बैंकको तीन नयाँ शाखा

काठमाडौंमा एकैसाथ सञ्चालनमा आयो मेगा बैंकको तीन नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । 

काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । 

गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्