२८ जेठ २०८३, बिहीबार
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण

चिनियाँ परराष्ट्रमन्त्री वाङले गरे राष्ट्रपति भण्डारीसँग भेटवार्ता

चिनियाँ परराष्ट्रमन्त्री वाङले गरे राष्ट्रपति भण्डारीसँग भेटवार्ता

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज (आइतवार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

बिहान साढे ९ बजे शीतल निवास पुगेर वाङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।

राष्ट्रपति भण्डारीसँगको भेट लगत्तै चिनियाँ विदेशमन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

भेटवार्तापछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्