![नेपाल प्रहरीका ६ एसपीको* सरुवा, को–कहाँ [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Police_rU7HKDwABn.png)
नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेमा रामेश्वर प्रसाद यादव, राजन अधिकारी, शान्तिराम कोइराला, जनार्दन जिसी, ऋषिराम कँडेल र मनोज कुमार यादव रहेका छन ।
*यसअघि समाचारमा एसपी हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ
