०२ साउन २०८३, शनिबार

आज खोटाङ जाँदै ओली

आज खोटाङ जाँदै ओली

एमाले अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाने भएका छन् ।  पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी ढिक्तेल जान लागेका हुन् । सो क्रममा उनले  विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने समेत कार्यक्रम रहेको छ । 

निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्