
भारतको बिहारमा अत्याधिक गर्मी हुँदै गएको छ ।
तापक्रममा अत्याधिक वृद्धि हुँदा त्यहाँको दैनिक जनजीवनसमेत कष्टकर हुँदै गएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
बिहारको केही जिल्लामा विद्यालय सञ्चालन गर्ने समय समेत बदलिएको छ ।
अब हरेक बिहानमात्रै विद्यालय सञ्चालन हुने बताइएको छ ।