राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खुला प्रतियोगितात्मक लिखित परीक्षा जेठ १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै परीक्षाको मिति र परीक्षा केन्द्र समेत तोकेको जनाएको छ ।
बैंकले तह तथा पदमा रिक्त रहेका पदपूर्तिका लागि गत कात्तिक १४ गते खुलाएको विज्ञापनको परीक्षा सञ्चालन गर्न लागेको हो ।
सूचना
