२९ जेठ २०८३, शुक्रबार

चुरोट तान्ने यस्तो काग !

बैशाख १०, २०७९
चुरोट तान्ने यस्तो काग !

धुम्रपान स्वास्थ्यका लागि हानिकारक भए पनि कतिपय व्यक्तिमा धुम्रपानको लत हुन्छ । तर कागमा पनि धुम्रपानको लत हुन्छ भन्दा पत्याउनुहुन्छ ?

द सनमा प्रकाशित रिपोर्टअनुसार एउटा काग ३७ वर्षीय पिट क्याटको साथीजस्तै थियो । पिट बगैचामा काम गरिरहेको बेला पहिलोपटक काग नजिक आएको थियो ।

त्यसपछि कागले पिटलाई लगातार पछ्याइरह्यो । यतिसम्म किन पिटसँगै चुरोट सेवन गर्दागर्दै कागमा पनि चुरोट लत बस्यो । कागले पिटलाई कहिल्यै एक्लै छाडेन ।

गत अक्टोबरदेखि काग आएको छैन । तर पिटको परिवारले कागका ६ हजारभन्दा बढी फोटो संकलन गरेर एल्बम बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्