441 shares
काठमाडौं महानगरपालिकाको उपमेयरमा पहिलो स्वतन्त्र उम्मेदवारी परेको छ ।
अम्बरबहादुर खत्रीले उपमेयरमा पहिलो स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
बालाजुका उनी हार्डवेयर व्यवसायी हुन् । उनले जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए ।