![र्यालीसहित बुटवलमा मनोनयन दर्ता गराउँदै कांग्रेसका उम्मेदवार [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/278953630_582319826829517_2167852987679111308_n_YBxhkAU8KQ.jpg)
सत्तारुढ गठबन्धनबाट बुटवल उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराउन नेपाली कांग्रेसले र्याली निकालेको छ ।
गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङको उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय जानेक्रममा कांग्रेसले बुटवल बजारमा र्याली गरेको छ ।
हेर्नुहोस् फोटोहरू –





