२८ जेठ २०८३, बिहीबार

कियारा र सिद्धार्थको ‘ब्रेकअप’

बैशाख १६, २०७९
कियारा र सिद्धार्थको ‘ब्रेकअप’

बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा छुुट्टिएका छन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरूको ‘ब्रेकअप’ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्