२१ जेठ २०८३, बिहीबार

फेरि बढ्यो सुनको मूल्य

बैशाख १६, २०७९
फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रवार सुनको भाउमा पुनः वृद्धि भएको छ ।

बिहीवार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्