२८ जेठ २०८३, बिहीबार

राप्रपा नेपालका केन्द्रीय सदस्य सुवेदीले गरे पार्टी परित्याग

बैशाख १६, २०७९
राप्रपा नेपालका केन्द्रीय सदस्य सुवेदीले गरे पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले पार्टी परित्याग गरेका छन् । 

शुक्रवार उनले केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राप्रपा नेपालबाट राजीनामा घोषणा गरेका हुन् । 

उनले राजीनामाका विषयमा ‘स्वतन्त्ररुपमा बस्नै पर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिएको’ भनेका छन् । 

साथै उनले स्थानीय तह निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उम्मेदवारलाई सघाउन कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 

सुवेदी २०६८ सालदेखि राप्रपा नेपालमा आबद्ध थिए । 

salt training

कमेन्ट गर्नुहोस्