०३ असार २०८३, बुधबार

रञ्जु दर्शनाले गरिन् बिहे

बैशाख २१, २०७९
रञ्जु दर्शनाले गरिन् बिहे

विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् ।

विवेकशीलकै नेता किशु कुइकेलसँग दर्शनाले बुधवार विवाह गरेकी हुन् ।

गत फागुमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए । 

दर्शना गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् । 

विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन्।

salt training

कमेन्ट गर्नुहोस्