×

NIC ASIA

स्थानीय चुनाव

के भन्छन् चुनावमा भोट हाल्न गाउँ फर्किन लागेकाहरू ? [भिडियो]

बैशाख २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

नुवाकोट बेलकोटगढीका रमेश उपाध्याय बुधवार बिहान कलंकीदेखि अलिकपर ढुंगेअड्डामा गाडी पर्खिरहेका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोट हाल्न उनी गाउँ जान लागेका रहेछन् । 

'मलाई गाउँबाट एक स्थानीय नेताले पटक-पटक फोन गरेर भोट दिन जसरी पनि आउनुपर्‍यो भनेपछि जान लागेको हुँ,' उनले भने, 'ती नेताले बरु तपाईंलाई जे चाहिएको छ, पुर्‍याइदिन्छु भनेकाले मात्रै भोट हाल्न जान लागेको हुँ ।' व्यक्तिगतभन्दा पनि गाउँमा विकास चाहिएकाले मत दिन जान लागेको उनले प्रष्ट्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Rupse Holidays
Nabil box

उनीजस्तै चपुरकी दुई देउरानी-जेठानी पनि गाडी कुरिरहेका थिए । उनीहरूले चुनावमा आफ्नो देवर उठेकाले भोट दिन जानेको लागेको बताए । 

Vianet communication

उनीहरूजस्तै निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरू धेरै छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने नाका कलंकी र कोटेश्वरमा फर्किनेहरूको भीड देख्न सकिन्छ । 

विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको संख्या बढिरहेकाले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् । 

यस्तैमा एक स्थानीय चिया पसले मित्रराज भट्टराईले भने छुट्टै विचार व्यक्त गरे । उनी जबसम्म निःशुल्क शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने उम्मेदवार उठ्दैन तबसम्म आफू भोट हाल्न गाउँ नजाने बताए । 

'शिक्षाले अवसर प्रदान गर्छ भने स्वास्थ्य राम्रो भए जसरी पनि काम गरेर खान सक्छ, त्यसैले जुन प्रतिनिधिले यो मुद्दा लिएर आउँछन् अनि मात्र म भोट दिन गाउँ जाने हो,' उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x