०७ असार २०८३, आइतबार

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

matdan
बैशाख २८, २०७९
मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिक/कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
 
महासङ्घले आज एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्