२२ असार २०८३, सोमबार

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बैशाख ३०, २०७९
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्