२९ जेठ २०८३, शुक्रबार

गौर नगरपालिकामा नेकपा (एस)को दोब्बर अग्रता

बैशाख ३१, २०७९
गौर नगरपालिकामा नेकपा (एस)को दोब्बर अग्रता

रौतहटको गौर नगरपालिका मेयरमा नेकपा (एस)ले अग्रता लिएको छ । 

९०७ मत गन्दा नेकपा (एस)का उम्मेदवार शम्भु शाहले ५१३ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले २०१ र कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ११० मत पाएका छन् । 

यो नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । 

salt training

कमेन्ट गर्नुहोस्