०६ साउन २०८३, बुधबार

रुपन्देहीको सैनामैनामा गठबन्धनको अग्रता

बैशाख ३१, २०७९
रुपन्देहीको सैनामैनामा गठबन्धनको अग्रता

रुपन्देहीको सैनामैनामा गठबन्धनले अग्रता लिएको छ ।

वडा नम्बर १ को २ हजार ६०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका फणिन्द्र शर्माले १ हजार १७८ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार चित्रबहादुर कार्कीले भने १ हजार २ मत प्राप्त गरेका छन् । यससँगै गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्