1 shares
काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार एक मतले जियी भएका छन् । माओवादीका सन्तमान थिङले कुल खसेको १२०२ मतमध्ये ५४८ मत पाए । जवकी उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदपारले ५४७ मत पाए ।