२९ जेठ २०८३, शुक्रबार

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राप्रपाको अग्रता, माओवादी पछ्याउँदै

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राप्रपाको अग्रता, माओवादी पछ्याउँदै

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।

राप्रपाका मेयर उम्मेदवार जेक्सन हमाल ठकुरीले ३५७ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका दर्गाबहादुर मल्ल ठकुरीले २०७ मत ल्याएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण यादवले १७२ मत, जनता समाजवादी पार्टीका रामचालितर यादवले १४४ मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम लामाले १२६ मत र लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान मेयर रामबाबु यादवले ३६ मत मात्र ल्याएका छन्।

salt training

कमेन्ट गर्नुहोस्