११ साउन २०८३, सोमबार

कोहलपुरमा माओवादीलाई उछिन्दै कांग्रेसले लियो अग्रता

कोहलपुरमा माओवादीलाई उछिन्दै कांग्रेसले लियो अग्रता

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई उछिन्दै कांग्रेसले अग्रता लिएको हो । 

कांग्रेसका मेयर उम्मेदवार पूर्ण आचार्यले १३२४ मत ल्याएका छन् । 

माओवादीका नरेन्द्र न्यौपानेले १०६२ र एमालेका खिलप्रसाद भुसालले १०५० मत ल्याएका छन् । 

यसअघि न्यौपानेले लिड गरिरहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्