
धनुषाको विदेहनगर नगरपालिकाको मेयरमा नेकपा (एस)ले एमालेलाई उछिनेको छ ।
निरन्तर अग्रस्थानमा पर्दै आएका एमालेका बेचनदास तत्माले अग्रता गुमाएका छन् ।
५६८९ मत गन्दा नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले १८१२ मत ल्याएका छन् ।
तत्माले भने १६९६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्रप्रसाद यादवले ९०७ मत मात्र ल्याएका छन् ।