२१ असार २०८३, आइतबार

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसको जीत

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसको जीत

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जीत हात पारेको छ ।

कांग्रेसका राजेन्द्र केरुङ ६ हजार ६५० मतसहित अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत पाएका छन् । एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले ४४५० मत पाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका शुक्रबबहादुर लावती भने पराजित भएका छन् 

salt training

कमेन्ट गर्नुहोस्