२० असार २०८३, शनिबार

बेनीघाट रोराङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एसका उम्मेदवार विजयी, एमालेले हार्‍यो

बेनीघाट रोराङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एसका उम्मेदवार विजयी, एमालेले हार्‍यो

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

बेनीघाङ रोराङको अध्यक्षमा माओवादीका कृष्णबहादुर थपलिया ७ हजार ६ सय ८० मत सहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत ल्याए । 

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ पाँच हजार नौ सय एक मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हीरादेवी रेग्मीले चार हजार ६ सय ६७ मत ल्याइन्।

salt training

कमेन्ट गर्नुहोस्