२८ असार २०८३, आइतबार

सितगंगा नगरपालिकाको मेयरमा ४० भोटले कांग्रेसको अग्रता

सितगंगा नगरपालिकाको मेयरमा ४० भोटले कांग्रेसको अग्रता

अर्घाखाँचीको सितगंगा नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ ।

बुधबार दिउँसोसम्मको गणनामा कांग्रेसका छविलाल पौडेलले ८ हजार २२७ भोटसहित अग्रता लिइरहेका छन् । 

नेकपा एमालेका वसन्तकुमार श्रेष्ठ ८ हजार १८७ भोटसहित दोस्रो पोजिसनमा छन् । मतअन्तर ४० छ ।

salt training

कमेन्ट गर्नुहोस्